६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


गोदावरी फूलको प्रर्दशनीका दृश्यहरु


३ कार्तिक २०७६, आइतबार  

0
Shares

प्रर्दशनीमा फूल किन्ने क्रममा पुगेकी एक युवती । तस्विर ः ललितपुर खबर

ललितपुर खबर फोटोग्राफी

३ कार्तिक ०७६, जावलाखेल । फ्लोरिकल्चर एशोसियशन नेपालले ललितपुरको जावलाखेलमा गोदावरी फूलको प्रर्दशनी तथा प्रतियोजिता गरिरहेको छ । गतशुक्रबार जारी फूलमेलामा दर्शकहरुको अवलोकन उत्साहजनक छ ।


मेलामा दर्जनौं गोदावरीका प्रजातीसँगै अन्य फूलहरु पनि राखिएको छ । जावलाखेल फुटवल मैदानका ढकमक्क फुलेका फूलहरुले ढाकिएको देख्न सकिन्छ । हेरौं प्रर्दशनीमा देखिएका केही फूलहरु ः

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  १२ : ५५ बजे