१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


प्रधानमन्त्री ओलि अस्वस्थ्य, अस्पताल भर्ना


१३ कार्तिक २०७६, बुधबार  

0
Shares


१३ कात्तिक ०७६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको छ । बुधबार विहान प्रधानमन्त्री ओलीलाई ग्राण्डी अस्पतालमा भर्ना गरिएको हो ।

नियमित स्वास्थ्य जाँचका लागि अस्पताल भर्ना भएको भनिए पनि उनको स्वास्थ्यमा समस्या देखिए पछि नीजि चिकित्सक दिव्य शाहको सल्लाहमा अस्पताल लगिएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार कुन्दन अर्यालले जानकारी दिए ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ११ : ५८ बजे