१३ कात्तिक ०७६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको छ । बुधबार विहान प्रधानमन्त्री ओलीलाई ग्राण्डी अस्पतालमा भर्ना गरिएको हो ।
नियमित स्वास्थ्य जाँचका लागि अस्पताल भर्ना भएको भनिए पनि उनको स्वास्थ्यमा समस्या देखिए पछि नीजि चिकित्सक दिव्य शाहको सल्लाहमा अस्पताल लगिएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार कुन्दन अर्यालले जानकारी दिए ।
प्रतिक्रिया