११ असार २०८१, सोमबार | Mon Jun 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


आजको राशिफल(२०७६ कार्तिक २४)


२४ कार्तिक २०७६, आइतबार  

0
Shares

पञ्चाङ्ग
वि.सं. २०७६ कात्तिक २, आइतबार, इ.स. २२०१९ नोभेम्बर १०
मेष– आफन्त मिलनले सुख दिनेछ । पैसो कमाउने योग साथै पाहुनाको आगमनले मन हर्षित रहला ।
वृष– कामहरु पनि सजिलै संग बन्ने छन । साथै टाढाको यात्रा हुने योग छ, ब्यापारबाट सामान्य नाफा होला ।
मिथ’न– शरिरमा रोगले सताउला, धनमाल हराउनाले मनमा पिडा थपिने छ, सजक रहनु होला ।
कर्कट– काममा कठिनाइ सहनु पर्नेछ । काम विग्रन सक्छm, ?पैयापैसाको लेनदेन पनि खासै राम्रो छैन ।
सिंह– काम बन्नाले स’खको अनुभव हुन्छ । पठन–पाठनमा मन जानेछ, घरायसी काममै दिन जाने देखिन्छ ।
कन्या– नया कामका योजनाहरु बन्ने सम्भावना छ । काममा जोश र जागर बडने देखिन्छ, आर्थिक लाभ पनि होला ।
त’ला– पेशागत रुपमा समस्या देखिन सक्छ । मुद्दा मामिलामा पर्न सकिएला, अनौठो समाचार पनि सुन्न पाइएला ।
वृश्चिक– सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । दिदीबहिनी वा कुटुम्बका काममा सघाउनु पर्नेछ ।
धनु– नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ . साथै खुसीको खबर प्राप्त हुनेछ ।
मकर– अल्झेकाकामहरु अरुको सहयोगमा बन्ने छन् । अप्रत्याशित लाभ हुनेछ, टाढाको यात्राको पनि योग रहेको छ ।
कुम्भ– व्यर्थको खर्च हुनेछ खर्च घटाउने प्रयास गर्नु होला, खानामा पनि एकदमै सावधान रहनु होला रोग लाग्न सक्छ ।
मीन– रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ । मुद्दा–मामिलामा विजयी भइनेछ, अन्नलाभ पनि होला ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ८ : ४८ बजे