११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


श्रेष्ठलाई हिरासतमा राख्न अनुमति


२४ कार्तिक २०७६, आइतबार  

0
Shares

आइतबार अदालत जाँदै रुप ज्योति । तस्विर ः ललितपुर खबर

२४ कार्तिक ०७६, काठमाडौं । काठमाडौँ जिल्ला अदालतले हाउजिङ व्यवसायमार्फत ठगी गरेको आरोपमा पक्राउ परेका पूर्वअर्थ राज्यमन्त्री रुप ज्योति श्रेष्ठ र छोरी सुरुचि श्रेष्ठलाई अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्ने अनुमति दिएको छ ।
न्यायाधीश ओमप्रसाद अर्यालको इजलासले आज सो आदेश दिएको हो । यसअघि अदालतले अनुसन्धानका लागि तीन दिन थुनामा राख्ने अनुमति दिएको थियो सो म्याद शनिबार सकिएपछि आज दोस्रो पटक म्याद थपका लागि अदालतमा लगिएको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ९ : ३८ बजे