२४ कार्तिक ०७६, काठमाडौं । काठमाडौँ जिल्ला अदालतले हाउजिङ व्यवसायमार्फत ठगी गरेको आरोपमा पक्राउ परेका पूर्वअर्थ राज्यमन्त्री रुप ज्योति श्रेष्ठ र छोरी सुरुचि श्रेष्ठलाई अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्ने अनुमति दिएको छ ।
न्यायाधीश ओमप्रसाद अर्यालको इजलासले आज सो आदेश दिएको हो । यसअघि अदालतले अनुसन्धानका लागि तीन दिन थुनामा राख्ने अनुमति दिएको थियो सो म्याद शनिबार सकिएपछि आज दोस्रो पटक म्याद थपका लागि अदालतमा लगिएको थियो ।
२४ कार्तिक २०७६, आइतबार
0
Shares
प्रतिक्रिया