२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


आजको राशीफल(२०७६ कार्तिक २९)


२९ कार्तिक २०७६, शुक्रबार  

0
Shares

कार्तिक २९, २०७६

पञ्चाङ्ग

वि।सं। २०७६ कात्तिक २९। शुक्रबार। इ।स। २०१९ नोभेम्बर १५। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने।सं। ११४० कछलागा। मार्ग कृष्णपक्ष। तृतीया, १९स्३१ उप्रान्त चतुर्थी। नक्षत्र– मृगशिरा, २३स्५० बजेउप्रान्त आर्द्रा। योग– शिव, ९स्३८ बजेउप्रान्त सिद्ध। करण– वणिज, ७स्४६ बजेदेखि भद्रा, १९स्३१ बजेउप्रान्त वव। आनन्दादिमा मानस योग। चन्द्रराशि– वृष, ११स्४८ बजेउप्रान्त मिथुन। काठमाडौंमा सूर्योदय– ६स्२५ बजे, सूर्यास्त– १७स्१० बजे र दिनमान २६ घडी २ पला ।

मेष– परिवार सँग आत्मीयता बढ्नेछ । प्रेम प्रस्तावको पनि सम्भावना छ, संगीत सिक्नमा मन जाला ।
वृष– आम्दानी बढ्न सक्छ । घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ, मिष्ठान्न भोजनको योेग रहेको छ ।
मिथुन– मनमा रहेको डर हटेर काममा उत्साह बड्नेछ । टाढाको यात्रा गर्ने अवसर आउला, दिन सामान्य नै छ ।
कर्कट– धेरै श्रमगरे पनि कामको कम मूल्याङ्कन हुनेछ । भएको आम्दानी र सञ्चित रकम पनि खर्च गर्नुपर्ला ।
सिंह– खर्च बढने र स्वास्थय कम्जोर भइ काममा अवरोध आउनेछ । कुराकाटनेहरु बढनेछन सावधान रहनु होला ।
कन्या– दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । काम र व्यापारमा पनि फाइदा हुनेछ ।
तुला– आर्थिक लगानी बढाउन अनुकूल समय छ । नयाँ ठाउँमा लगानीको वातावरण बनी मन हर्षित हुने छ ।
वृश्चिक– पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ साथै आर्थिक संकट पनि होला विचार पुर्याउनु भए बेश होला ।
धनु– कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला क्षेत्रमा रुचि बढ्नेछ ।
मकर– कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता मिल्ने दिन छ, आफन्तुसंग भेटघाट होला ।
कुम्भ– व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक तथा ब्यापारिक कामकाजमा फाइदा होला ।
मीन– स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । चोटपटकको भय पनि छ होस पुर्याउनु होला ।

 

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ७ : ५३ बजे