१४ मंसिर ०७६, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थिलबाट एक किलो सुनसहित विदेशी नागरिक पक्राउ परेका छन्।
त्यस्तैगरीपक्राउ पर्नेमा पासपोर्ट नम्बर इएफ ७९९७८८२ रहेका सा लुतुइ नाम गरेका विदेशी नागरिक रहेको प्रहरीले जानकारी दिएको छ ।
तिब्बत एयरलाइन्सको उडानबाट काठमाडौँ आएका उनीलाई
हिजोशुक्रबार बेलुका ७ बजे विमानस्थलको आवागमनतर्फ वाक थ्रुमा चेकजाँचका क्रममा उनले मलद्वारमा लुकाइ राखेको सुन फेला परेपछि प्रहरीले पक्राउ गरेको थियो।
प्रतिक्रिया