६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


एक किलो सुनसहित एक विदेशी नागरिक पक्राउ


१४ मंसिर २०७६, शनिबार  

0
Shares

१४ मंसिर ०७६, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थिलबाट एक किलो सुनसहित विदेशी नागरिक पक्राउ परेका छन्।

त्यस्तैगरीपक्राउ पर्नेमा पासपोर्ट नम्बर इएफ ७९९७८८२ रहेका सा लुतुइ नाम गरेका विदेशी नागरिक रहेको प्रहरीले जानकारी दिएको छ ।

तिब्बत एयरलाइन्सको उडानबाट काठमाडौँ आएका उनीलाई
हिजोशुक्रबार बेलुका ७ बजे विमानस्थलको आवागमनतर्फ वाक थ्रुमा चेकजाँचका क्रममा उनले मलद्वारमा लुकाइ राखेको सुन फेला परेपछि प्रहरीले पक्राउ गरेको थियो।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  १० : ३८ बजे