८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


हुम्लाको खार्पुनाथमा नेकपाका उम्मेदवार शाही विजयी


१५ मंसिर २०७६, आइतबार  

0
Shares

१५ मंसिर ०७६, हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार रुपा शाही विजयी भएका छन् ।

उपनिर्वाचनमा उपाध्यक्ष पदका लागि तीनवटा राजनीतिक दलहरु चुनावी मैदानमा रहेपनि नेकपाका शाही एक हजार ४५३ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका तारा शाहीले एक हजार ३८५ मत ल्याउनुभएको थियो ।
त्यस्तै नेकपाका उम्मेदवार शाही यस अघिको निर्वाचन २०७४ सालमा पराजित हुनुभएको थियो ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ६ : ४७ बजे