५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


हिउले हास्यो हुम्ला


२८ मंसिर २०७६, शनिबार  

0
Shares


२८ मंसिर ०७६, हुम्ला । यो मंसिरको अन्तिम साता देशभर झरि पर्दा हिमाली क्षेत्र हिउ पर्दा रमाइलो देखिएको छ । पश्चिममा हुम्ला जुम्लाका उच्च पहाडी क्षेत्र मात्र होइन । पुर्वको ओखलढुंगा ताप्लेजुङ्गका पहाड पनि सेताम्मे भए । शुक्रबार र शनिबार इलामका हरिया डाँडाकाडा सेताम्मे देखिए ।

 

ओखलढुंगा र सोलुखुम्बुको सिमानामा पर्ने ठाडे र पत्ताले बजार क्षेत्रमा परेको हिउँ

यो बर्षको पहिलो हिउदे झरिमा हिउ खेल्न जानेहरुको एकतिर भीड छ भने अर्कोतिर बाक्लो हिउ पर्दा जनजीवन प्रभावित भएको छ । हेरौं केही तस्विर ः

जुम्लामा परेको हिउँ ।
जुम्लामा परेको हिउँ ।

मुस्ताङको सदरमुकाम जोमसोम बजारमा परेको हिमपात ।
हिमपात पछि हिउँले ढाकिएको ताप्लेजुङको हिमाली वस्ति घुन्सा ।
इलाम सन्दकपुरमा परेको हिउँ ।
इलाम जिल्लाकै उच्च क्षेत्र मानिने पर्यटकीय क्षेत्र सन्दकपुरमा परेको हिउँ । शुक्रबारदेखि भएको हिमपातका कारण यहाँको जनजीवन प्रभावित भएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  ९ : ४२ बजे