१६ बैशाख २०८१, आइतबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोचक


राशिफल ( मिति २०७६ पौष ०५ )


५ पुस २०७६, शनिबार  

0
Shares


पञ्चाङ्ग
वि.सं. २०७६ पुस ५ । शनिबार । इ.स. २०१९ डिसेम्बर २१ । शकसंवत् १९४१ । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋत ु। ने.सं. ११४० थिंलागा । पौष कृष्णपक्ष । दशमी, १७ः३४ उप्रान्त एकादशी । नक्षत्र– चित्रा, २०ः४१ बजे उप्रान्त स्वाती । योग– शोभन, १२ः५२ बजे उप्रान्त अतिगण्ड । करण– भद्रा, १७ः३४ बजेदेखि वव, २८ः३१ बजे उप्रान्त वालव । आनन्दादिमा काण योग । चन्द्रराशि– कन्या, ९ः२६ बजे उप्रान्त तुला । काठमाडौंमा सूर्योदय– ६ः५१ बजे, सूर्यास्त– १७ः११ बजे र दिनमान २५ घडी ० पला । दिशिपूजा । सर्वार्थ्सिद्धि योग २०ः४१ बजेदेखि ।

राशिफल
मेष–आँटेको काम समयमा पूूरा नहुन सक्छ । पढाइलेखाइमा त्यत्ति मन नजाला । धेरै लगानीपछि कम प्रतिफल पाइन सकिन्छ ।
वृष– एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । पठन–पाठनमा प्रगति हुनेछ । काम बिग्रने डरले सताउन सक्छ ।
मिथुन–अरूका विषयमा चासो लिँदा विवादमा परिनेछ । असावधानीले धन खर्च हुन सक्छ ।
कर्कट–आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । नगरेका गल्तीको सजाय भोग्नुपर्ला । सरकारी कडिकडाउको सिकार भइनेछ ।
सिंह– विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। व्यावसायिक काममा पनि समस्या आउन सक्छ ।
कन्या–एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ ।
तुला– मनोरन्जनमा समय ब्यतित भएर जाने दिन छ, टाढाको यात्रा पनि हुन सक्ने देखिन्छ ।
वृश्चिक–गरिदै आएको काममा थप जांगर पलाएर आउने छ, ब्यापार ब्याबसायमा फाइदा नै होला ।
धनु– श्रमको समुचित मूल्यांकन नहुन सक्छ । आम्दानीमा पनि बाधा पुग्ने देखिन्छ । सावधान रहनु होला ।
मकर–कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ । समस्या थपिन सक्छन । सानातिना काममा समय बित्ने दिन रहेका छ ।
कुम्भ–परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ। मंगलमय कृत्य सम्पादन गर्ने समय छ । तीर्थाटनको अवसर प्राप्त हुनेछ ।
मीन– सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत सम्पादन हुनेछन्। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  ८ : ०५ बजे