८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको महालक्ष्मी नगरपालिकामा छापा,दुई पक्राउ


९ पुस २०७६, बुधबार  

0
Shares


९ पुस ०७६, इमाडोल ललितपुर। । ललितपुरको महालक्ष्मी नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारी दुई जना कर्मचारी पक्राउ गरेको छ । बुधबार साँझ छापा मारेर २ जना कर्मचारी नियन्त्रणमा लिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनु भयो । पक्राउ पर्नेमा लेखापाल कुवेर केसी र लेखाअधिकृत शिवहरि घिमिरे रहेको अख्तियार स्रोतले जानकारी दिएको छ ।
तर उनीहरुलाई पक्राउ गरिएको कसूरका बारेमा केही पनि बताइएको छैन ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ९ : ३८ बजे