६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


राजेश पायल राईको नयाँ गित महसुस बजारमा


१२ पुस २०७६, शनिबार  

0
Shares

१२ पुस ०७६, काठमाडौं । साहित्यकार बिमला हुमागाँईको ‘महशुस’ बोलको भिडियो गीत सार्वजनिक गरिएको छ । गायक राजेशपायल राईले आवाज रहेको गीतमा मनोज स्या∙सन राईले संगीत भरेका छन् ।
गीतकार हुमागाँई कानुनका विद्यार्थी हुन् । जीवनमा माया प्रेम भौतिक रुपमा मात्र नहुने र प्रेमी छुट्टिदा उसको सम्झना मात्रले पनि प्रेमको अनुभुति गर्न सकिने हुँदा महशुसले पनि मन रोमाञ्चित हुन सक्ने कुरा गीतमा देखाईएको छ । गायकी भिडियोमा स्वयं गायक राईले अभिनय गरेका छन् भने गीतकारको मनोभावनालाई भिडियोमा देखाउन खोजिएको छ ।

कानुनको क्षेत्रमा क्रियाशिल ब्यक्तिले रचना गरेको गीतमा आफुले आवाज दिन पाएकोमा खुसि लागेको गायक राईले बताए । गीतकार हुमाँगाईले आफ्नो नयाँ गीतको समेत निरन्तरता हुने बताईन् ।

‘महशुस’ गीतको भिडियो साईराम पिक्चर्सको युटुव च्यानलबाट सार्वजनिक गरिएको हो । हेरौं ः

प्रकाशित मिति : १२ पुस २०७६, शनिबार  ८ : ४३ बजे