राजधानीबाट देखिने मनास्लु होस् या गणेश हिमाल,लाङ्गटाङ्ग अथवा दोर्जे लाक्पा नै किन नहोस आजकल सबै हिमाल उत्तिकै सुन्दर देखिन्छन् । पुर्वी नेपालका सगरमाथा,कञ्जनजंगा,मकालु हिमाल खुल्दा पर्यटक झुम्मिएका छन् ।
पर्यटन बर्ष २०२० को स्वागतका लागि नेपाली भूमिमा यिनै सुन्दर हिमाल काफी छ । हैन र ?
१६ पुस २०७६, बुधबार
0
Shares
प्रतिक्रिया