६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


गायिका फिबी परियारको “बिर्सन गाह्रो छ्” बजारमा (भिडियो)


१ माघ २०७६, बुधबार  

0
Shares

गायिका फिबी परियारको “बिर्सन गाह्रो छ्” बजारमा (भिडियो)

१ माघ ०७६, काठमाडौं । गायिका फिबी परियारको “बिर्सन गाह्रो छ्” बोलको गीत बजारमा
आएको छ । काठमाण्डौमा एक पत्रकार सम्मेलनबिच उक्त गीत सार्वजानिक गरेको
हो ।

“मेरो यो पहिलो प्रयास हो, मलाई लाग्छ यो गीतलाई सबै जनाले माया
गर्नुहुनेछ ।” गायिका परियारले भनिन । गीतमा गीतकार सुशिल दाहालको
शब्द,चर्चित सङ्गितकार राजु सिंहको सङ्गित र गायिका फिबि परियारको
सुमाधुर आवाज सुन्न सकिन्छ ।गीतलाई अल्टर मिडियाले बजारमा ल्याएको हो ।

भिडियोलाई निर्देशक अरुण जंग शाहीले छायांकन,निर्देशन र सम्पादन गरेका
हुन भने सुबास भुसाल,पारु कार्की र पूजा थापाको उत्कृष्ट अभिनय हेर्न
सकिन्छ ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  ११ : ०८ बजे