१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


पूर्वमन्त्री जबेगुकाे साप्थ नामक कथासङ्ग्रह सार्वजानिक


१२ माघ २०७६, आइतबार  

0
Shares

१२ माघ ०७६, ललितपुर । पूर्व पशुपंक्षी विकास मन्त्री श्रीप्रसाद जबेगुद्वारा लिखित साप्थ बालेखिराखेको नामक कथासङ्ग्रह सार्वजानिक भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला, पूर्व सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्की, याक्थुङ लेखक सङ्घका केन्द्रीय सदस्य सागर केरुङ र रचनाकार जबेगुले हिजो शनिबार एकआयोजित कार्यक्रममा संयुक्त रुपमा पुस्तक सार्वजानिक गर्नु भएको हो । ।

त्यस्तै गरि पूर्वकुलपति काइँलाले कथा सङग्रहभित्रका रचनाले जीवनको भावलाई उजागर गरेको बताएका छन् ।
यस कथासङग्रहभित्र विभिन्न शीर्षकका १५ कथा समावेश गरिएको छ ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  १२ : ०७ बजे