५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको कवाडी गोदाममा आगलागी हुँदा दुई जना घाइते


१९ माघ २०७६, आइतबार  

0
Shares

१९ माघ ०७६, ललितपुर । ललितपुरको बखुन्डोलस्थित उत्तरकोरियाली दूतावास नजिक बखुण्डोल हाइटको कवाडी गोदाममा आगलागी हुँदा दुई जना घाइते भएको ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले जानकारी दिनुभयो ।

त्यस्तैगरि आगलागीमा परेर घाइते भएकाहरुलाई उपचारको लागी जावलाखेलको अल्का अस्पतालमा लगिएको छ भने कवाडी गोदाममा लागेको आगो त्यहाका स्थानीय, दमकल र प्रहरीले आगो नियन्त्रण लिइएको प्रहरीले जनाएको छ ।

विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान लगाइएको छ ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ५ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।