३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनको मुल्य तोलामा दुई सय घट्यो


२९ माघ २०७६, बुधबार  

0
Shares

२९ माघ ०७६, काठमाडौं । साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोलामा २०० ले घटेको छ ।

हिजो मंगलबार सुन प्रतिताला ७५ हजार ५ सय रुपैयाामा कारोबार भएको थियो । त्यस्तै आज बुधार छापावाला सुनको मूल्य प्रतितोलामा ३०० सय रुपौयाँ घटेर प्रतितोलाला ७५ हजार ७ सय रुपैयामा कारोबार भएको नेपाल सुन चाँडी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ७५ हजार ४ सय रुपैयामा कारेबार भएको छ । त्यस्तै मंगलबार चाँडीको मूल्य प्रतितोला ८ सय असी रुपैयामा कारोबार भएको थियो भने आज चाँडीको मूल प्रतिलामा रु ५ रुपैया घटेर ८सय ७५ रुपैयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ११ : १८ बजे