
४ फागुन ०७६, रुकुम । यो सुन्दर सूर्योदय दुर्गम पश्चिम रुकुमको मुसीकोटबाट देखिएको हो । राष्ट्रिय समाचार समितीका फोटोपत्रकार रत्न श्रेष्ठले खिच्नु भएको यो तस्विरले प्राकृतिक छटालाई प्रष्ट रुपमा देखाएको छ ।
समाचार
५ फाल्गुन २०७६, सोमबार

४ फागुन ०७६, रुकुम । यो सुन्दर सूर्योदय दुर्गम पश्चिम रुकुमको मुसीकोटबाट देखिएको हो । राष्ट्रिय समाचार समितीका फोटोपत्रकार रत्न श्रेष्ठले खिच्नु भएको यो तस्विरले प्राकृतिक छटालाई प्रष्ट रुपमा देखाएको छ ।
प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार १२ : ०४ बजे
प्रतिक्रिया