लपु संवाददाता
४ फागुन ०७६, ललितपुर । सोमबार ललितपुर नगरभित्र सार्वजनिक विदा दिइएको छ । पुर्वमेयर बेखारत्न शाक्यको ८८ बर्षको उमेरमा आइतबार विहान ७ बजे निधन भएपछि शाक्यको शोकमा एक दिन नगरभित्र सार्वजनिक विदा दिने निर्णय गरिएको नगरपालिकाले विज्ञप्ती निकालेर जानकारी दिएको छ ।
नगरले विदा दिएपछि २९ वटै कार्यालय खुल्ने छैनन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रबहाद्ुर क्षेत्रीद्वारा जारी गरिएको विज्ञप्तीमा विदा दिने निर्णय भएको उल्येख छ ।
५ फाल्गुन २०७६, सोमबार
0
Shares
प्रतिक्रिया