५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


इरानमा कोरोनाबाट पाँच जनाको मृत्यु


१० फाल्गुन २०७६, शनिबार  

0
Shares

१० फाल्गुन ०७६, तेहरान,(एएफपी) । इरानमा आज शनिबार थप एक जना कोरोना सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ । यो सहित इरानमा कोरोना जीवाणुका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

त्यस्तैगरी इरानमा १० जना नयाँ कोरोनाका बिरामी पनि देखिएको सरकारी अधिकारीहरुले बताएका छन् । इरानमाहाल सम्म कोरोना सङ्क्रमित व्यक्तिको संख्या २८ पुगेको छ ।

इरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानोस जहानपौरले कोरोना सङ्क्रमणलाई नियन्त्रणमा ल्याउन सरकारले भरमग्दूर प्रयास गरिरहेको जानकारी दिनुभयो

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ३ : ४४ बजे