६ पुस २०८१, शनिबार | Sat Dec 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


टर्कीमा गयो शक्तिशाली भूकम्प


११ फाल्गुन २०७६, आइतबार  

0
Shares


बेइजिङ, ११ फागुन (रासस(सिन्ह्वा) – अमेरिकी भौगर्भिक सर्भेले टर्कीको सराएलाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ५.७ म्याग्नीच्यूडको भूकम्प गएको जनाएको छ ।
उक्त भूकम्प जमिनको सतहबाट १० किलोमिटर गहिराईमा गएको थियो । भूकम्पबाट कुनै धनमालको क्षति भएको विवरण भने प्राप्त नभएको अधिकारीहरुले बताएका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  १० : ३३ बजे