१४ फाल्गुन ०७६,काठमाडौं । साताको चौथो दिन बुधवार नेपाली बजारमा सुनको मूल्य घटेको छ। हिंजो मंगलवार छापावाल सुन प्रतितोला ८० हजार सय रुपैयाँमा कारोबार भएको । आज सुनको मूल्य प्रतितोलामा ५ सय घटेर ७९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
त्यस्तैगरी हिजो तेजावी सुन प्रतितोला ७९ हजार ७ रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य ५ सय रुपैयाँमा घटेर प्रतितोला ७९ हजार २ सय रुपैयाँमा कारोबारभइरहेको छ । भने चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ घटेर ९सय ५ रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया