१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको पुल्चोक नजिकैको बिजुलीको पोलमा आगलागी


१४ फाल्गुन २०७६, बुधबार  

0
Shares

१४ फाल्गुन ०७६, ललितपसर । ललितपुरको पुल्चोक रोडबाट बखुण्डोल जाने चोकैमा रहेको बिजुलीको पोलमा आगलागी भएको छ ।

पुल्चोकस्थित इन्जिनीयरिङ क्याम्पसको पारिपट्टि बिजुली तथा इन्टरनेट र टेलिफोनको तारहरूमा आगलागी भएको छ ।

त्यस्तैगरी आगलागीबाट त्यस क्षेत्रमा विद्युत् अवरुद्ध । सडकमा यातायात आवागमन थप्प भएको छ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ४ : ५४ बजे