५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर बसपार्कबाट तीन थान बाघको छाला दुई पक्राउ


१४ फाल्गुन २०७६, बुधबार  

0
Shares

१४ फाल्गुन ०७६,ललितपुर। महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले बाघको छालासहित प्रहरीलेदुई जनालाई पक्राउ गरेको हो ।

त्यस्तैगरी लगनखेल बसपार्कबाट बाघको छाला ३ थान सहित २ जनालाई पक्राउ गरिएको हो।

https://www.youtube.com/@lalitkhabar

पक्राउ पर्नेमा ओखलढुङ्गा खिजिदेम्बा ५ घर भई काठमाण्डौ आरुवारी बस्ने दिपेन्द्र तामाङ र झापा बारदसी गाँउपालिका १ घर भई हाल काठमाण्डौ कपन बस्ने रोशन कामी रहेका छन् ।

उनीहरुलाई गोप्य सूचनाको आधारमा परिचालित प्रहरी टोलीले बाघको छाला बोकी हिँडिरहेको अवस्थामा पक्राउ गरिएको ललितपुर प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ६ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।