८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशीफल (२ चैत्र ०७६, आइतबार)


२ चैत्र २०७६, आइतबार  

0
Shares

बि.सं. चैत ०२, २०७६ इ.सं.ज्ञछ ःबचअज, द्दण्द्दण्(उत्तरायण वसन्त आइतवार(तिथि षष्ठी, १० ः ४३ ः ५८ बजे उप्रान्त सप्तमी नक्षत्र ज्येष्ठा, १७ ः २० ः ५८ बजे उप्रान्त मूल योग सिद्धि, २०स्५५स्४८ बजे उप्रान्त व्यतीपात करण

भद्रा १०स्४३स्५८ बजेदेखि वव, २१स्५८स्०७ बजे उप्रान्त तैतिल चन्द्रराशि वृश्चिक आनन्दादी योग दिनमान सूर्योदय ०६ ः १३ ब्ः सूर्यास्त

०६ ः १२ एः

मेष– आकस्मिक रुपले सफल्ता वा असफल्ता मिल्ने समय छ, रुपैयापैसाको कारोबार हुने दिन छ ।

वृष– गरेका कामहरु अधुरा रहने छन भने स्वास्थ्यले पनि साथ नदिन सक्छ, कोहिसंग सामान्य बादबिवाद पनि होला ।

मिथुन– कामहरु अधुरै रहनाले मनमा खिन्न होला, घरपरिवारबाट पनि त्यत्ति सहयोग पाइने छैन ।

कर्कट– रोकिएका अधुरा कामहरु पुरा हुने छन भने व्यवहारिक समस्याको हल हुने छ, सामान्यतया दिन राम्रो छ ।

सिंह– सामाजिक कार्यमा संलग्न हुनु पर्ने देखिन्छ, सोच्दै नसोचेको ठाउबाट आर्थिक लाभ हुने समय छ ।।

कन्या– गरेका कार्यहरु हतपत नबन्ने साथै बनिहाले पनि मेहनत गरे अनुसारको फल नपाहिने योग छ ।

तुला– प्रयास अनुसारको कार्य हुनुका साथै परि आएका समस्याको हल हुनेछ, अन्न तथा धनको पनि लाभ होला ।

वृश्चिक– समस्याहरु आफै किनारा लाग्ने छन धैर्यताको मात्रा बढाउन सके धेरै राम्रो समय छ ।

धनु– यात्राको लागि उचित समय रहेको देखिन्छ, कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ ।

मकर– परिवारबाट सोचेअनुरुपको सहयोग नमिल्नाले व्यवहारिक काममा कठिनाइ हुनेछ ।

कुम्भ– आटेगरेका काम पुरा हुनुका साथै समस्याको समाधान हुनेछ, परिवारबाट सुख मिल्ने दिन छ ।

मीन– लाभदायक समय छ । अर्थिक लाभ मिल्ल्नुका साथै व्यापार व्यवसायमा फाइदा हुनेछ ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ६ : ०० बजे