८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल

आजको राशीफल (३ चैत्र २०७ सोमवार)

३ चैत्र २०७६, सोमबार  

0
Shares

पञ्चाङ्ग
बि.सं.चैत ०३, २०७६ इ.सं.ज्ञट ःबचअज, द्दण्द्दण्(उत्तरायण वसन्त सोमवार तिथि सप्तमी, ०९स्१७स्५४ बजे उप्रान्त अष्टमी नक्षत्र मूल, १६ः४३ः११ बजे उप्रान्त पूर्वाषाढा योग व्यतीपात, १८स्४५स्१८ बजे उप्रान्त वरियान् करण वालव ०९ ः १७ ः ५४ बजेदेखि कौलव, २० ः ४३ ः ४७ बजे उप्रान्त वणिज चन्द्रराशि वृश्चिक आनन्दादी योग दिनमान सूर्योदय ०६ ः १२ ब्ः सूर्यास्त ० ६ः १३ एः
राशीफल
मेष– रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट सामान्य लाभ होला, ब्यापार भने ठिकै मात्र छ ।
वृष– खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला यसले खर्च पनि गराउन सक्छ ।
मिथुन– हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन, जागीरमा पनि समस्या देखा पर्ने देखिन्छ ।
कर्कट– दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ, यात्रामा भने जोग्गिएर काम गर्नु होला ।
सिंह– नोकरि तथा राजनितीमा गरेका प्रयास हरु फलदाइ रहनेछन, अरुले तपाइको तारिफ गर्न सक्छन ।
कन्या– पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ, नया कामको थालनी आज नगर्नु होला ।
तुला– कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ, धनको साथै अन्नको पनि लाभ हुन सक्छ ।
वृश्चिक– आर्थिक क्षेत्रमा उन्नती हुनेछ । यात्राको योग रहेको छ, परिवारमा पनि खुशिको माहोल छाउनेछ ।
धनु– स्वस्थमा सुधार आउने, पढाइमा मन लाग्ने साथै सही निर्णय गर्ने योग छ । ।
मकर– सोचे अनुसार काम बन्न कठिन छ । नयाँ लुूगा, मीठो खानाको आनन्द मिल्नेछ, केही पैसाको हानी पनि होला ।
कुम्भ– अधुराकाम बन्ने तथा नयाँकाम पाउने योग छ । नोकरिमा आफनु बर्चस्व बढाउन सकिनेछ, दिन सामान्य नै छ ।
मीन– व्यापार तथा उद्योगमा फाइदाको योग छ । प्रतिस्पर्धीहरू पछि पर्ने छन, नसोचेको ठाउबाट केहि लाभ होला ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ७ : १३ बजे