८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल (५ चैत्र २०७६, बुधबार)


५ चैत्र २०७६, बुधबार  

0
Shares


पञ्चाङ्ग
शक संवत १९४१ नेपाल संवत ११४० चिल्लागा परिधावी उत्तरायण वसन्त बुधवार चैत्र कृष्णपक्ष तिथि नवमी , ७स्४३ बजे उप्रान्त दशमी नक्षत्र पूर्वाषाढा , १६स्४७ बजे उप्रान्त उत्तराषाढा योग वरियान्, १५ ः ३० बजे उप्रान्त परिघ करण गर ७ ः ४३ बजेदेखि वणिज, १९ ः ३७ बजे उप्रान्त वालव चन्द्रराशि धनु आनन्दादी योग श्रीवत्स दिनमान ३०।०३ सूर्योदय ६ ः १२ सूर्यास्त १८ ः १३
राशीफल
मेष– घरेलु समस्या ले सताउने हुदा काममा अवरोध आउनेछ, त्यसै त्यसै दिक्क लागेर आउनेछ ।
वृष– परिश्रम गर्दा अरुको विस्वास पनि जित्न सकिनेछ अधुरा काम बनी मन हर्षित हुने दिन छ ।
मिथुन– प्रयास गर्दा प्रेममा सफलता पाउने र बैवाहिक बन्धन पा्रप्तीको योग छ, टाढाको यात्रा पनि होला ।
कर्कट– गलत विचार बढने, समयमा निर्णय नहुदा काममा अवरोध आउने साथै झै झगडा पनि होला ।
सिंह– व्यापारमा सफलताले मन रमाउन छ । धनमनग्य कमाउने अवसर मिल्नेछ, जागीरमा पनि ठिकै छ ।
कन्या– ठूला व्यक्तिको आसा र भरोसा पनि तपाइ प्रति रहनेछ । बोलदा धेरैकामहरु सहज हुनेछन ।
तुला– सहयोग र नयाँमित्रको आगमनले अन्तत आफनु मन प्रसन्न हुनेछ, धनको लाभ पनि होला ।
वृश्चिक– परिश्रमले आफनु लक्ष पुरागर्न सकिनेछ, नोकरि र राजनितीमा केहि अप्ठ्याराको सामना गर्नु पर्ने छ
धनु– नया काम पाउने योग छ । पढाइमा राम्रै उन्नति गरेर अगाढि बढन सकिनेछ, दिन राम्रै छ ।
मकर– आटेगरेका काम पुरा भइ धनको लाभ हुन सक्छ, ब्यापारमा पनि सामान्य लाभ हुने देखिन्छ ।
कुम्भ– ब्यापारमा गरेका प्रयासहरु सकारात्मक रहनेछन । यात्रा पनि रमाइलो हुनेछ, साथीभाइसंग भेटघाट पनि होला ।
मीन– समय त्यति राम्रो छैन, गलत विचार बढने छ, समयमा सहि निर्णय गन सकिदैन ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ५ : ११ बजे