८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशीफल (६ चैत्र २०७६,बिहीवार)


६ चैत्र २०७६, बिहिबार  

0
Shares


पञ्चाङ्ग
चैत्र कृष्णपक्ष दशमी (चिल्लागा दशमी), ११४० ने.सं.शक संवत १९४१ नेपाल संवत परिधावी उत्तरायण वसन्त बिहीवार चैत्र कृष्णपक्ष तिथि दशमी , ७ ः ३९ बजे उप्रान्त एकादशी नक्षत्र उत्तराषाढा , १७स्३३ बजे उप्रान्त श्रवण योग परिघ , १४स्२७ बजे उप्रान्त शिव करण भद्रा ७ ः ३९ बजेदेखि वव , १९ ः ४९ बजे उप्रान्त तैतिल चन्द्रराशि मकर आनन्दादी योग सौम्य दिनमान ३०।०८ सूर्योदय ६ ः ११ सूर्यास्त १८ ः १४
राशीफल
मेष– काममा कठिनाइ सहनु पर्ला होसीयारी पूर्वक काम गर्नु होला, यातायातका साधनबाट पनि जोग्गिनु होला ।
वृष– सहयोगीहरूले काममा साथ दिनेछन्, अनौठो तरिकाबाट रुपैयापैसा प्राँप्त हुने दिन रहेको छ ।
मिथुन– मनोरञ्जनात्मक तरिकाबाट काम बनी मन हर्षित हुनेछ, पुराना साथीभाइसंग पनि भेट होला ।
कर्कट– परिवारजनमा असमझदारी बढ्नेछ, मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन् विचार गर्नु होला ।
सिंह– प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ ।
कन्या– मान–सम्मान बढ्नेछ । सुखको अनुभुति हुनेछ, सन्तान पक्षबाट सुखको समाचार सुन्न पाइने छ ।
तुला– कुनै नयाकामको स्रोत फेला पर्ने दिन छ, जागिरमा भने समस्या देखा पर्ने देखिन्छ ।
वृश्चिक– आज तपाइको सोच्दै नसोचेको ठाउमा धन जादैछ सामान्य रोगले पनि सताउने छ होसियार रहनु होला ।
धनु– विचारले धेरैलाई आकर्षण गर्ने समय छ, ुसाथै ब्यापार ब्यावसायबाट राम्रो लाभ पनि लिन सकिन्छ ।
मकर– काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ, आम्दानी बढ्न सक्छ, दिन रमाइलो साथ बित्नेछ ।
कुम्भ– बोलीको प्रभाव बढ्नुका साथै सजिलै काम बन्ने योग छ, टाढाको यात्राको पनि संभावना रहेको छ ।
मीन– आज तपाइको अनावश्यक रुपमा पैसा खर्च हुर्दछ, काम गर्नमा खासै मन नजाला ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहिबार  ६ : १६ बजे