८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशीफल (७ चैत्र २०७६,शुक्रबार)


७ चैत्र २०७६, शुक्रबार  

0
Shares


पञ्चाङ्ग

शक संवत १९४१ नेपाल संवत ११४० चिल्लागा परिधावी उत्तरायण वसन्त शुक्रवार चैत्र कृष्णपक्ष तिथि एकादशी , ८ ः ०६ बजे उप्रान्त द्वादशी नक्षत्र श्रवण , १८स्४८ बजे उप्रान्त धनिष्ठा योग
शिव , १३ ः ४८ बजे उप्रान्त सिद्ध करण वालव ८स्०६ बजेदेखि कौलव , २०स्३१ बजे उप्रान्त वणिज चन्द्रराशि मकर आनन्दादी योग धुम्र दिनमान ३०।१२ सूर्योदय ६ ः १० सूर्यास्त
१८ ः १५
राशीफल
मेष– भौतिक साधनको क्षतिले गर्दा खर्च हुने दिन छ, शरिरमा सामान्य रोगले पनि सताउन सक्छ ।
वृष– तपाइले चिताएको काममा सफलता नमिल्न सक्छ, साथीभाइहरु रुष्ट हुनेछन ।
मिथुन– आजको दिन तपाइको आयआर्जन सन्तोषजनक रहने छ, पारिवारिक समस्या पनि बढ्ने देखिन्छ ।
कर्कट– काममा जोश जांगर आउनाले मन प्रफुल्ल होला, सेयरबजारका काममा पनि सफलता मिल्न सक्छ ।
सिंह– वादविवादमा पर्न सकिन्छ एकदमै सावधान रहनु होला, अनायसै रुपैयापैसाको पनि क्षती हुने दिन छ ।
कन्या– काम तथा नोकरीमा झमेलाको सामना गनुपर्ने दिन छ, तर ब्यापारमा भने लाभ मिल्ला ।
तुला– सोचेको काम बन्नाले मन हर्षित हुन्छ, मान्यजनको आगमन पनि हुन सक्छ ।
वृश्चिक– नोकरि तथा राजनितीमा गरेका प्रयास हरु फलदाइ रहनेछन, सामान्यतया दिन ठिकै छ ।
धनु– स्वास्थ्यमा गडबडीको संकेत गर्दैछ, खानपिनमा एकदमै सावधान रहनु होला ।
मकर– काममा सहयोगीे साथीभाइ हरुले राम्रो साथ दिनेछन्, खेतीपातीको कामबाट राम्रो लाभ लिन सकिन्छ ।
कुम्भ– तपाइका प्रशंम्सा गर्नेहरु बढ्नेछन्, ब्यापार ब्यावसायबाट पनि प्रशस्त फाइदा हुने देखिन्छ
मीन– टाढाको यात्राबाट धनप्राप्त हुने दिन छ, आफन्तजनको सहयोग पनि प्राप्त हुनेछ ।
टोलीले धादिङ खानीखोला गाउँपालिका–१० घर भई हाल मध्यपुरथिमि–१ लोकन्थली बस्ने ३६ वर्षीया अप्सरा बाँस्कोटा, ताप्लेजुङ तेलोक गाउँपालिका–२ घर भई हाल लोकन्थली बस्ने ३४ वर्षीया सुनिता सुब्बा र ताप्लेजुङ तेलोक गाउँपालिका–२ घर भई लोकन्थली बस्ने १८ वर्षीया एनिहा सुब्बालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो ।

खोटाङ दिक्तेल नपा–३ पिनालाखा घर भई हाल मनोहरामा १८ वर्षीय छोरा अनिश राईसँगै बस्दै आएकी ३५ वर्षीया बिमला राईलाई ओरोपी तीन छिमेकीले कुटपिट गरेको र शारीरिक तथा मानसिक यातना दिएपछि उनले आफ्नै कोठामा झुण्डिएर आत्माहत्या गरेको प्रारम्भिक अनुसारन्धानमा खुलेको प्रहरीको भनाइ छ ।

अनुसन्धानकै क्रममा मृतकको छोरा अनिश राईले मेरो आमालाई कुटपिट गरी शारीरिक तथा मानसिक याताना दिई आत्महत्या गर्न बाध्य गराएको भन्दै तीनजनाको नाममा किटानी जाहेरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको कोइरालाले जानकारी दिनुभयो । प्रहरी शवलाई परीक्षणको लागि त्रिवि शिक्षण अस्पताल, फोरेन्सिक मेडिसिन विभाग महाराजगञ्ज, काठमाडाँै पठाइएको र पक्राउ परेकाहरुलाई आत्माहत्या दुरुत्साहन मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ६ : १० बजे