८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल (८ चैत्र २०७६,शनिबार)


८ चैत्र २०७६, शनिबार  

0
Shares


पञ्चाङ्ग
देवपत्तनमा देशोद्धार पूजा शक संवत १९४१ नेपाल संवत ११४० चिल्लागा परिधावी उत्तरायण वसन्त शनिवार चैत्र कृष्णपक्ष तिथि द्वादशी, ९ ः ०३ बजे उप्रान्त त्रयोदशी नक्षत्र धनिष्ठा, २० ः ३१ बजे उप्रान्त शतभिषा योग सिद्ध, १३ ः ३२ बजे उप्रान्त साध्य करण तैतिल ९ ः ०३ बजेदेखि गर, २१ ः ४२ बजे उप्रान्त शकुनि चन्द्रराशि मकर आनन्दादी योग प्रवर्द्धमान दिनमान ३० ः १६ सूर्योदय ६ः०९
सूर्यास्त १८ ः १५
राशीफल
मेष– अहिलेको समस्या तत्काल समाधान नहुन सक्छ केहि रुपैयापैसा भने खर्च गर्नुु पर्ने छ ।
वृष– टाढिएका आफन्तको यादले पिरोल्नेछ । अन्य कुरामा सुखले साथ दिनेछ, समयको भने बचत गर्नु होला ।
मिथुन– लामो समयदेखि रोकिएको काम बन्नुेछन् । आम्दानीमा कमी हुने छैन, नसोचेको ठाउबाट धन आउने दिन छ ।
कर्कट– साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मन त्यसैत्यसै फुरुङ्ग हुने समय छ, धनको लाभ हुनेछ ।
सिंह– काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ, भने कुसैसंग मनमुटाव हुनसक्छ ।
कन्या– श्रमको उचित मूल्यांकन हुनेछ । त्।र काममा ढिलाई भइ सोचेको काम नबन्न सक्छ ।
तुला– पारिवारिक आवश्यकता पूर्ति होला । घरपरिवारमा राम्रो सम्बन्ध बन्नेछ, दिन मनोरन्जका साथ बित्नेछ ।
वृश्चिक– आम्दानीको स्रोत समेत बढ्नेछ । वाहन चौपाया आधीको कामबाट फाइदा हुने देखिन्छ ।
धनु– स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला, नसोचेको ठाउमा धनको नाश हुने दिन छ ।
मकर– पितृधनको उपयोगबाट विशेष फाइदा होला । केहि अधुरा काम सम्पन्न हुनेछन्, पढाइमा मन जानेछ ।
कुम्भ– आफुले सोचेभन्दा बढी नै लाभ हन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ ।
मीन– खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । सानो प्रयासले रोकिएको काम बन्नेछ ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ६ : ३८ बजे