१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा लकडाउन कडा


२ जेष्ठ २०७७, शुक्रबार  

0
Shares


ललितपुर खबर फोटोग्राफी
२ जेठ ०७६, चापागाँउ । ललितपुर चापागाँउ वरपर लक डाउन अरु दिन भन्दा कडा बनाइएको छ । पछिल्ला दिनमा लक डाउन खुकुलो बनाउदा चापागाँउ,लेले, ठेचो,धापाखेल, गोदावरीलगायत मध्य ललितपुरमा भीड बढेको थियो ।


राजधानीमा संक्रमित भेटिएपछि चापागाँउ बजारमा आवतजावतमा कडा बनाइएको हो ।
आज अन्य दिन जस्तो सवारी साधन चलेका छैनन् । सर्व साधारणहरुको पनि उतिसारो भीड छैन ।

प्रकाशित मिति : २ जेष्ठ २०७७, शुक्रबार  ८ : ४९ बजे