१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


फेरि ९ जनामा कोरोना संक्रमण


२ जेष्ठ २०७७, शुक्रबार  

0
Shares


२ जेठ ०७७, काठमाडौं । शुक्रबार विहान थप ९ जनामा कोरोना संक्रमित भेटिएका छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मकवानपुर र बाँकेमा थप संक्रमित भेटिएका हुन् ।
ती मध्ये मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित थपिएको मन्त्रालयले जानकारी दिएको छ ।
योसँगै हालसम्म नेपालमा कोरोना संक्रमित २ सय ५८ जना पुगेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७७, शुक्रबार  १० : ११ बजे