२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


लकडाउनको मोडालिटी परिवर्तन गर्न ललितपुर बाणिज्य संघको माग


२१ जेष्ठ २०७७, बुधबार  

0
Shares


लपु संवाददाता
२१ जेठ ०७७, ललितपुर । ललितपुर उद्योग वाणिज्य संघले लक डाउनको मोडालिटी परिवर्तन गरि अर्थतन्त्रलाई थप धरापमा पर्नबाट जोगाउन माग गरेको छ ।
संघले सरकारसँग चैत्र ११ गतेबाट शुरु भएको लक डाउनले अर्थतन्त्र जोखिममा परेको,सधैभरि लक डाउन गरिरहदा बैकको व्याज र किस्ता, कर्मचारीको तलव,घर गोदामको भाडाको चिन्ता रहेको साथै गतजेठ १९ गते आन्तरिक राजस्व कार्यालयबाट जारी सूचनापछि व्यावसायी लाई थप मर्माहत बनाएको संघका अध्यक्ष कृष्णलाल महर्जनद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।
निश्चित समयका लागि सुरक्षा र सामाजिक दुरी कायम राखेर उद्योग व्यावसाय चलउन सकिने संघको राय छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार  ८ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।