११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको कालेश्वरमा गाडी दुर्घटना


३ असार २०७७, बुधबार  

0
Shares


लपु संवाददाता
३ असार ०७७, ललितपुर । दक्षिण ललितपुरका माहाकाल गाउपालिकास्थित ४ कालेश्वर माङमुङ भञ्ज्याङ्गमा मिनी टाटा दुर्घटना भएको छ । बतासेस्थित बाघ भैरव मावि ल्यावको निर्माण सामाग्री बोकेर गन्तव्यतर्फ गइरहेको गाडी एक्कासी बाटो भासिएर दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनापछि गाडी ५ सय मिटर तल पुगेको छ । दुर्घटनापछि सहचालक सुवास तिमल्सिनाको हात भाचिएको खबर प्राप्त भएको छ । तिमसिल्सनाको धुलिखेल अस्पतालमा उपचारका लागि लगिएको कालेश्वर प्रहरी कार्यालयका प्रसनी लक्ष्मण थापाले ललितपुर खबरलाई जानकारी दिनु भयो ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ८ : ५४ बजे