१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


वालाजु ककनी सडक बनाउन माग गर्दै स्थानीय आन्दोलित


६ असार २०७७, शनिबार  

0
Shares


लपु संवाददाता
६ असार०७७,काठमाडौं । वालाजु ककनी रानीपौवा सडक निर्माणको माग गर्दै राजधानीको ठेकेदार कम्पनीविरुद्ध चर्का नारावजी सहित प्रर्दशन गरेका छन् ।
शैलुङ्ग कन्ट्रक्सनले ठेक्का पाएको यो सडक झरि पर्न थालेपछि हिलो चिप्लो भएपछि स्थानीयबासी आन्दोलित भएका हुन् । आन्दोलित युवाहरुले हातमा कालो झण्डा बोकेका थिए । सडक प्रर्दशनमा सहभागी आन्दोलनकारीले नेपालीकाँग्रेसकोझण्डा बोकेर सहभागी भएका थिए ।
स्थानीयबासीलेसडक नबनाएको भन्दै शैलुङ्ग कन्ट्रक्सनका मालिक शारदा प्रसाद अधिकारीविरुद्ध चर्का नाराल गाएका थिए ।
लामो समयसम्म ककनी गाँउपालिका वेल्कोटगढीका स्थानीयबासी सडकअवरुद्ध गरेकाथिए । पासाङ्ग ल्हामु राजमार्गको नामले परिचित यो सडक लामो समयदेखि खाल्टा खुल्टी थियो ।
स्थानीयबासी टिपर आतंक बन्द गर वालुवा खानी बन्द गर भन्दै नारावाजी गरेका थिए ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  १० : २२ बजे