१६ माघ २०८२, बिहिबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कोरोनाले तर्साएको एउटा एकान्त शहर ‘लुभु’ (तस्विरहरु)


३० असार २०७७, मंगलबार  

0
Shares


ललितपुर खबर फोटोग्राफी
३० असार ०७७, लुभु ललितपुर । सोमबार साँझ ललितपुरको लुभु बजार माथिको आकाशमा कालो बादल मडारिएको थियो । सधै भीडभाड हुने बजारमा मान्छे मुस्किलल भेटिन्थे । बजार बन्द थियो । एकान्त र डरलाग्दो ।


क्ेही दिनअघि लुभु बजारमा कोरोना भाइरस देखा प¥यो । एक घरको स्वास्थ्यकर्मीको परिवारकै १० जना संक्रमित भेटिए ।

संक्रमण फैलन नदिन महालक्ष्मी नगरपालिकाले बजार सिल ग¥यो । अनि लुभु बजारमा एकाएक सन्नाटा छायो ।
पछिल्ला दिनहरुमा उपत्यकामा कोरोना संक्रमणको दर बढ्दै जाँदा यस भेकका स्थानीय बेचैन छन् ।


दैनिक जीवन धान्न हरेक विहान केही क्षण बजार खुल्छ । धेरै मान्छे घरको चार दिवारभित्र कैद छन् । संक्रमित भेटिएपछि लुभुबजारका केही दृश्य । हेरौं ः

 

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  १० : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।