२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025
Logo
  • Logo
  • Logo
  • मुख्य समाचार
  • मनोरञ्जन
  • कला / साहित्य
  • राष्ट्रिय समाचार
  • जीवनशैली
  • फिचर
  • विशेष
  • सुन्दर नेपाल
  • पर्यटन
  • स्थानीय
  • अन्य
    • विदेश
    • ललितपुर
    • राशिफल
    • बागमती प्रदेश
    • पाठक-पत्र
    • जीवनशैली
    • उपत्यका
    • अर्थ

ललितपुर खबर सर्च गर्नुहोस्

Logo
  • मुख्य समाचार
  • फोटो फिचर
  • अर्थ
  • कला / साहित्य
  • अन्तरवार्ता
  • कला/साहित्य
  • खेलकुद
  • पाठक-पत्र
  • फिचर
  • राशिफल
  • रोचक
  • विचार
  • विशेष
  • विदेश
  • सुन्दर नेपाल
  • अपराध
  • मौसम
  • पात्रो
  • विनिमय
  • राशिफल
  • सुन-चाँदी
  • युनिकोड

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


६.९ म्याग्नीच्युडको भूकम्प


app appharu

३ श्रावण २०७७, शनिबार  

0
Shares

0
Shares
  • -A
  • A
  • +A

२ साउन (रासस÷एएफपी) ः पपुवा न्युगिनीमा शुक्रबार शक्तिशाली भूकम्प आएको छ । देशको पूर्वी क्षेत्रमा ६.९ म्याग्नीच्युडको भूकम्प आएको अधिकारीहरुले जानकारी दिएका छन् । अमेरिकी भूगर्भ विभागले स्थानीय समयानुसार शुक्रबार दिउँसो १२.५० मा भूकम्प आएको जनाएको छ । राजधानीदेखि १५० किलोमिटर टाढा केन्द्रविन्दु रहेको र ८५ किलोमिटर गहिराइबाट कम्पन भएको अधिकारीहरुले जनाएका छन् । भूकम्प आएपछि घर भित्र रहेकाहरु दौडिएर घर बाहिर खुल्ला ठाउँमा पुगेको प्रत्यक्षदर्शीहरुले जनाएका छन् । देशका धेरै ठाउँमा भूकम्पको महसुस गरिएको थियो ।अधिकारीहरुले भूकम्पका कारण कुनै मानवीय तथा भौतिक क्षति भएको विवरण प्राप्त नभएको जनाएका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  १० : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया

भर्खरै

ललितपुर महानगरका मेयर चिरिबाबु भन्छन् – हामी जे बोल्छौं, त्यो पूरा गर्छौं

जनकपुरलाई हराउँदै लुम्बिनी प्लेफमा

ललितपुरमा ‘विगो’ मुद्दाका फरार प्रतिवादी पक्राउ

कान्ति राजमार्गको सडक खण्ड ६० दिनका लागि बन्द हुने

जेनजी आन्दोलनपछि देउवा र ओलीबीच भेटवार्ता

प्रहरी हवल्दारको हत्या गर्ने फरार प्रतिवादी सात महिनापछि पक्राउ

काठमाडौंका सात ग्रिड सबस्टेसन अब स्मार्ट र पूर्ण स्वचालित

lalitkhabardotcom

धेरै पढिएको

ललितपुरको एकान्तकुना खण्ड ६० दिनका लागि बन्द गरिने

एकान्तकुनामा पिकअपको ठक्करबाट पैदल यात्रीको मृत्यु, दुई मोटरसाइकल ठोक्किए

ललितपुरको महाधिवेशन प्रतिनिधि छनौट गर्दा ‘गुन्डुले पठाएको लिस्ट’ बाँढेको आरोप

ललितपुर लुभुका दीपेन्द्र केसीको शव उदयपुरको कटारी भीरमा फेला

ललितपुरमा बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

थप समाचार

बमको धम्की आएपछि इन्डिगो विमान आपत्‌कालीन अवतरण

शेख हसिनालाई मृत्युदण्डको सजाय

किन्नेर कैलाश यात्रा मार्गमा फसेका ४१३ जना तीर्थयात्रीको उद्धार

भारतमा विश्वकै सबैभन्दा दुर्लभ रक्त समूह ‘सीआरआईबी’ फेला

तिब्बतमा दुई पटक भूकम्प महसुस

रुसमा अहिलेसम्मकै ठूलो भूकम्पको धक्का, सुनामीको चेतावनी

केदारनाथ दर्शन गरेर फर्किंदै गरेका यात्रुहरु सवार हेलिकोप्टर दुर्घटना, ७ जनाको मृत्यु

अहमदावाद विमान दुर्घटनाः एक व्यक्तिको जीवितै उद्धार

Logo
माहाकाँल मिडिया नेटवर्क प्रा. लि.

ठेगाना: गोदावरी ११, ललितपुर

सूचना विभाग दर्ता नं. : १८५३\०७६-७७

प्रधान सम्पादक: जानुका दुलाल

फोन नं: +९७७-९८४५९९०१३५

ई-मेल: [email protected]

विज्ञापन: अशोक (९८४५९९०१३५)

साइट नेविगेशन
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • अन्तरवार्ता
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • उपत्यका
  • कला / साहित्य
  • खेल
  • जीवनशैली
  • पर्यटन
  • पाठक-पत्र
  • फिचर
  • फोटोफिचर
  • बागमती प्रदेश
  • भिडियो
  • मनोरन्जन
  • राशिफल
  • रोचक
  • ललितपुर
  • विचार
युटिलिटिज
  • विदेशी मुद्रा
  • सुन/चाँदी
  • मौसम
  • राशिफल
  • नेपाली क्यालेन्डर
  • यूनिकोड

  • हाम्रो टीम
  • हाम्रो बारेमा
  • सम्पर्क गर्नुहोस्
  • यूनिकोड
©2025 Lalitpur Khabar सर्वाधिकार सुरक्षित माहाकाँल मिडिया नेटवर्क प्राइभेट लिमिटेड | Site By : Appharu