११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको झरुवाराशीका युवक बलत्कार आरोपमा पक्राउ


५ श्रावण २०७७, सोमबार  

0
Shares

फाइल तस्विर

५ साउन ०७७, चापागाँउ । महानगरिय प्रहरी बृत्त चापागाँउले ६ वर्षीय बालिकालाई बलात्कार गरेको अभियोगमो गोदावरी नगरपालिका १३ झरुवारासी बस्ने २१ वर्षीय एक युवकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी कृष्णराज ओझाले जानकारी दिए । ओझका अनुसार आरोपित युवकलाई हाल हिरासतमा राखिएका छ ।

वलत्कृत वालिका अहिल घरमै रहेको र उनको सवास्थ्य अवस्था सामान्य रहेको छ ।

प्रहरीले युवकको विषयमा थप अनुसन्धान गरिरहेको डीएसपी ओझाले बताए ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ९ : २७ बजे