११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा सोमबार थपिए ५ जना कोराना संक्रमित


१२ श्रावण २०७७, सोमबार  

0
Shares

कला ः कोपिला/ललितपुर खबर

१२ साउन ०७७,ललितपुर । सोमबार ललितपुरमा ५ जनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ललितपुर महानगरपालिकामा ४ जना र गोदावरी नगरमा १ जना संक्रमित फेला गरेको हो । यी मध्ये ललितपुर महानगरमा १० र ३९ वर्षकी २ महिला फेला परेका छन् ।
गोदावरीमा फेला परेको संक्रमित २९ वर्षीय पुरुष छन् । अहिलेसम्म ललितपुरमा कोरोना संक्रमण ९४ जनामा फेला परिसकेको छ । त्यो मध्ये ३९ जना मलिा र ५५ जना पुरुष रहेको स्वास्थ्य कार्यालय ललितपुरले जाकारी दिएको हो ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ८ : ३८ बजे