११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर र गोदावरी नगरमा चार कोरोना संक्रमित


१४ श्रावण २०७७, बुधबार  

0
Shares

कला ः कोपिला/ललितपुर खबर

१३ साउन ०७७, ललितपुर । गोदावरी र ललितपुर नगरमा २÷२ जना कोरोना संक्रमित फेला परेका छन् । मंगलबार साझ स्वास्थ्य मन्त्रालयमा आयाोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौत्तमले महानगरकी १ जना ४७ बर्षिय महिलाबाहेक तीनै जना संक्रमित पुरुष रहेको दिएका छन् ।
इोसँगै ललितपुरमा ९८ जना कोराोना संक्रमित फेला परिसकेको स्वास्थ्य कार्यालय ललितपुरले बताएको छ । त्यसमध्ये ४० जना महिला र ५८ जना पुरुष छन् ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ६ : ४७ बजे