१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरभित्र भित्तोमा पोस्टर टाँस्न मनाही


१५ श्रावण २०७७, बिहिबार  

0
Shares

 

१५ साउन ०७७, ललितपुर । ललितपुर महानगरभित्र तुल व्यानर पोस्टरलगायत विज्ञापन सामाग्री राख्न नपाइने भएको छ । ललितपुर महानगरले सूचना निकालेर यस्ता सामाग्री राख्न निषेध गरेको हो ।

पर्खाल, पोल  वा सार्वजनिक स्थलमा विज्ञापन सामाग्री राखेको भेटे कारवाही नगर्ने महानगरले बताएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  ९ : १२ बजे