१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोदावरीमा आए भारती


१५ श्रावण २०७७, बिहिबार  

0
Shares

भारतीलाई स्वागत गर्ने कार्यक्रममा बोल्दै मेयर महर्जन ।

१५ साउन ०७७, चापागाँउ । गोदावरी नगरपालिकामा मेयर गजेन्द्र महर्जनले नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रदेव भारतीलाई स्वागत गरेका छन् । नगरपालिकामा आयोजित कार्यक्रममा उपमेयर मुना अधिकारीलगायत नगरपालिकाका कर्मचारीहरुले स्वागत गरेका थिए ।
भारती कोहलपुर नगरपालिकाबाट ललितपुर सरुवा भएर आएका हुन् ।
भारतीलाई नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र उपप्रमुख मुना अधिकारी लगायतले स्वागत गर्नुभएको थियो । दैलेख स्थायी घर भएका भारती कोहलपुर नगरपालिका बाँकेमा कार्यरत थिए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैशी अख्तियारले घुस रकम लिँदै गर्दा रंगेहात पक्राउ परेपछि सो पद रिक्त थियो ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  ८ : १८ बजे