लपु संवाददाता
१९ साउन ०७७, चापागाँउ । सोमबार गोदावरी नगरपालिकाले शोक विदा दिने भएको छ ।
चापागाँउ स्वास्थ्य चौकीका सहसंयोजक सिनियर अहेव अधिकृत मनिन्द्र प्रसाद श्रेष्ठको असामयिक निधन भएपछि नगरपालिकाले नगरपालिकाका सरकारी र सार्वजनिक कार्यालयमा विदा दिने निर्णय गरेको गोदावरी श्रोतले ललितपुर खबरलाई बताएको छ ।
खड्का आद्राको समस्याका कारण विरामी थिए ।
१९ श्रावण २०७७, सोमबार
0
Shares
प्रतिक्रिया