१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कालोपुलमा मोटरसाइकल दुर्घटना एकको निधन


१९ श्रावण २०७७, सोमबार  

0
Shares

स्केजः कोपिला दुलाल

१९ साउन ०७७, काठमाडौं । काठमाडौँ महानगरपालिका–७ कालोपुलमा मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको निधन भएको छ । कालोपुलस्थित सडकमा बा ६७ प ४८१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चाबहिल बस्ने दोलखाका ३० वर्षीय तासी शेर्पाको बिहान निधन भएको हो ।
दुर्घटनामा गम्भीर घाइते शेर्पाको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान निन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ३ : ५९ बजे