११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भूकम्प धक्का : ललितपुरको बंगलामुखी केन्द्रविन्दु


२१ श्रावण २०७७, बुधबार  

0
Shares

२१ साउन ०७७, पाटन । बुधबार अपराह्न ललितपुरको बङ्गलामुखी मन्दिर आसपास केन्द्र बनाएर ३.५ रिक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार स्थानीय समयअनुसार ४ बजेर ३० मिनेट जाँदा भूकम्पको धक्का मापन गरिएको हो । उपत्यकाभर यस भूकम्पको धक्का महसुस गरिएको थियो ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ६ : २६ बजे