११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरका अस्पतालमा बुधबार २ कोरोना संक्रमितको निधन


२८ श्रावण २०७७, बुधबार  

0
Shares


२८ साउन ०७७, ललितपुर । ललितपुरका अस्पतालहरुमा २ कोरोना संक्रमितको निधन भएको छ ।  धनुष जिल्ला जनकपुर घर भई ललितपुरको नख्खुस्थित मेडीसिटी अस्पतालमा उपचार गराई रहनु भएका ७१ बर्षिय पुरुषको बुधबार निधन भएको अस्पताल श्रोतलाई उदृत गर्दै स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
बुधबारै ललितपुर इमाडोलस्थित किष्ट अस्पतालमा काठमाडौं टेकु निवासी ७६ बषिया महिलाको पनि निधन भएको छ । अस्पताल श्रोतलाई उदृत गर्दै स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार उनमा पनि कोरोना संक्रमण थियो ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  १२ : ०७ बजे