११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा विहीबार ११ जनामा कोरोना संक्रमण


२९ श्रावण २०७७, बिहिबार  

0
Shares

कला ः कोपिला/ललितपुर खबर

२९ साउन ०७७, ललितपुर । लतिपुर महानगरमा मात्रै विहीबारको संक्रमण देखिएको हो । राजधानीको काठमाडौंमा १ सय ११ जनामा कोरोना संक्रमण देखिएको तुलना गर्दा ललितपुरको संक्रमण डाटा कम देखिए पनि भक्तपुरको ५ जना मात्रै देखिनुले ललितपुरको कोरोना संक्रमण दर ज्यादै थोरै नभएको देखिन्छ ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार २ जना महिला र ९ जना पुरुषमा संक्रमण देखिएको हो । संक्रमणदेखिएकाहरुमा ३ जना ललितपुरकै स्थायी बासिन्दा छन् भने अरु ८ जना काठमाडौं बाहिरबाट राजधानी आएर बसेकाहरु हुन् । संक्रमितहरु २० बषदेखि ७२ बषिय बृद्धहरु समेत छन् ।

यो संगै ललितपुरमा १ सय ९५ जनामा कोरोना संक्रमण भेटि सकेको छ । यीमध्ये ६० जना महिला र १ सय ३५ जना पुरुष छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहिबार  ११ : ३३ बजे