१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


लेलेमा कोरोना नभेटिएको स्वास्थ्य केन्द्रको भनाई


३२ श्रावण २०७७, आइतबार  

0
Shares


३२ साउन ०७७, लेले । ललितपुर लेलेमा कुनै कोरोना संक्रमित नभेटिएको लेले प्राथमित स्वास्थ्य कार्यालयले बताएको छ । गत शुक्रबारको विभिन्न सञ्चारमाध्यममा लेलेमा कोरोना संक्रमित भेटिएको तथ्य सार्वजनिक गरेपछि प्राथमिक स्वास्थ्य केन्द्र लेलेले खण्डन गरेको छ ।
स्वास्थ्य केन्द्रले भनेको छ,‘ कोरोना सम्बन्धी हालसम्म पनि पुष्टि नभैसकेका तथ्यहरुको पनि,बिना पुर्ण आधिकारिकता , भ्रामक समाचाहरु सम्प्रेषण भै रहेकोले यस प्रकारका तथ्यहिन समाचारहरुले समाजमा मनोत्रास मात्र बढाउने भएकाले पुर्ण आधिकारिक समाचार मात्र सम्प्रेषण गर्न अनुरोध गर्दछौ ।’

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ८ : ४८ बजे