११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पाटन अस्पतालमा एक कोरोना संक्रमितको निधन


३ भाद्र २०७७, बुधबार  

0
Shares


३ भदौं ०७७, पाटन । पाटन अस्पतालमा आज(बुधबार)विहान एक कोरोना संक्रमितको निधन भएको छ ।
भक्तपुर सुर्यविनायक निवासी ६१ बर्षिय बृद्धा महिलाको निधन भएको हो । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार कोरोना संक्रमिण पुष्टि भएपछि उनको उपचार जारी थियो । उनको गतसाउन २१ गतेबाट उपचार गरिउको थियो ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  ८ : ५५ बजे